प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई

विराटनगर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट

  • कार्यान्वयन इकाइको मन्त्रालय स्तर एव फिल्ड स्तरको कार्य संचालन गर्ने ।
  • स्थानीय उपभोक्ता, स्थानीय तह, जिल्ला समन्वय समिति लगायत सरोकारवालासंग अन्तरकृया, समन्वय गरी कार्यक्रम एवं कार्यान्वयन स्थल पहिचान गर्ने ।
  • मन्त्रालयको स्वीकृत कार्यविधि बमोजिम कार्यक्रमको सम्भाव्यता अध्ययन, सर्भे, डिजाइन, इष्टिमेट तयारी, स्वीकृति, कार्यक्रम कार्यान्वयन, कार्यक्रम अनुगमन, मूल्यांकन, भुक्तानी गर्ने ।
  • प्रदेश मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यान्वयन बाहेक स्थानीय निकाय र उपभोक्ताबाट माग बमोजिम परामर्श एवं प्राविधिक सेवा दिने ।
  • आन्तरीक लेखापरीक्षण, अन्तिम लेखा परीक्षण गराउने ।
  • आगामी आ.व. हरुका लागि कार्यक्रम योजना तर्जुमा गर्ने।
  • स्थानीयस्तरमा आवश्यक बिषयगत परामर्श सेवा प्रदान गर्ने ।
  • कार्यान्वयन इकाइलार्इ तोकिएको कार्यक्षेत्र भित्रका स्थानीय उपभोक्ताहरुवाट प्राप्त निवेदन, समस्या, गुनासाहरु लिन मन्त्रालय स्तरमा मन्त्रालयका सवै शाखा महाशाखासंग र कार्यान्वयन इकाइको पहुँचबाट टाढा रहेका जिल्लाहरुमा डिभिजन वन कार्यालयहरु तथा सरोकारवाला स्थानीय तहसंग समन्वय कायम गरी प्रभावकारी सेवा प्रदान गर्ने ।