प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई

विराटनगर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट

जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ स्थापनाका मुख्य उद्घेश्यहरु निम्नानुसार छन्:
- पानीजन्य प्रकोपका जोखिमहरु न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्नुका साथै भूमीको उत्पादकत्वमा वृद्घि गरी जनताको जिविकोपार्जनमा सुधार ल्याउनु।
- भू-क्षय, बाढी , पहिरो, गेग्रान र पांगो थुप्रिने प्रकृयालार्इ कम गरी सतहमा बग्ने र भुमीगत जल भण्डारमा मात्रात्मक र गुणात्मक सुधार ल्याउनु र विकासका पूर्वाधारहरुको संरक्षण गर्नु ।
- भू तथा जलाधार व्यवस्थापनको सेवा प्रवाहलार्इ जनताको सहज पहुंचमा पुर्याउनुका साथै प्रदेश सरकारको स्वीकृत नीति तथा बजेट कार्यक्रम कार्यान्वयनलाई सहजिकरण गर्नु ।